BREAKING NEWS

Health

Report

Amazing

सहरी विकास मन्त्री खड्काले सबै तलब भूकम्प पीडितलाई दिने


Narayan-Khadka

22 वैशाख, काठमाडौं । सहरी विकास मन्त्री डा. नारायण खड्काले मन्त्री र सभासद पदको तलब भूकम्प पीडितहरुका लागि प्रदान गर्ने घोषणा गरेका छन् ।
मन्त्री खड्काले आफ्नो तलबमध्येबाट ९ हजार रुपैयाँ मात्रै आफूसँग राखेर अरु सबै रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् ।
उनले आफू मन्त्री भएलगत्तै तलबको ५० प्रतिशत रकम मुटु रोगीहरुको उपचारका लागि शहिद गंगागाल हृदय रोग केन्द्रलाई दिँदै आएका थिए ।
अब सो रकम पनि भूकम्प पीडितहरुका लागि दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने खड्काले घोषणा गरेका छन् ।





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger