वीरगंज माघ १० पर्सा कंचनजङ्घा उच्च माविमा कक्षा आठमा अध्ययनरत विद्यार्थीहरुले आजे शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेको छ । विगत पाँच वर्ष देखि विद्यालयमा योगदान पु¥याउने (सामाचारका लागि Read more » .... किलिक गर्नुहोस् ।) शिक्षक शिक्षिकाहरुलाई विद्यालयको प्राङगनमा आज खादा तथा प्रमाण पत्र दिदै सम्मान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि अभिभावक संघका अध्यष अमर गौतमले यस्ता प्रकारका सम्मान कार्यक्रमले शिक्षक र विद्यार्थी विच सम्बन्ध अझै बलियो र सुमधुर हुने बताएका थिए । सम्मानित हुनेमा निमा जयसवाल, रिजवाना अंजुम, गीता जोशी, गंगा श्रेष्ठ, रंजिता अमात्य, किरण श्रेष्ठ, गीता पात्रा, सरिना श्रेष्ठ, रामेश्वर पण्डित र उद्धव झा लगायतका शिक्षक शिक्षिकाहरुलाई विद्यार्थीहरुले सम्मान गरेको हो । कार्यक्रममा माईस्थान विद्यापिठ माविका प्रधानाध्यापक विनोद मेहता, नेपाल राष्ट्रिय विद्यापिठका प्रचार्य रंजीव आनन्द लयातको उपस्थिति रहेको थियो भने कार्यक्रम मार्टिन मोक्तानको सभापतित्वमा समपन्न भएको थियो । |
- ज्योति विकास बैकको लापरवाहीले सेवाग्राही मर्कामा
- आगलागिले १५ घर सखाप (फोटो फिचर)
- कलाकारको नाममा रकम घोटाला/ फिर्ता माग्दा ज्यान मार्ने धम्की
- शहीदको शालिक रहेको स्थानमा मोर्चाको प्रहार
- नेपाल युवा विश्वकपको क्वाटरफाइनलमा
- नाकाबन्दीपछि पहिलोपटक पाँचवटा मालवाहक गाडी रक्सौलबाट भित्रियो, मोर्चाको धर्ना खुकुलो, ड्राईपोर्टको अवरुद्ध समेत हटयो ।
- नेपालद्वारा न्यूजिल्यान्ड ३२ रनले पराजित
- राजश्व असुलिको चुनौति, यसरी हुँदैछ, राजश्व संकलन (फोटो फिचर)
- नेपाललाई ऐतिहासिक बंगबन्धु गोल्डकप
- वीरगंजमा प्रदर्शन, एक सर्वसधारण घाईते ६ जना प्रहरी नियन्त्रणमा (फोटो फिचर)
- आज दोस्रो दिन विद्यार्थीहरुको लागि ‘सेल योर सेल्फ’ तालिम समपन्न, आफ्नो लक्ष्यमा लगनका साथ लाग्नुपर्नेमा जोड ।
- विद्यार्थीहरुको लागि ‘ ‘सेल योर सेल्फ’’ तालिम, सफल व्यक्तित्व बन्न असल नागरीक बन्न सक्नुपर्नेमा जोड फोटो फिचर ।
Post a Comment