BREAKING NEWS

Health

Report

Amazing

कस्ले बुझेर समयमै सामाधान गर्दिने हो ई गरिबको पिडा ?

पर्साको जानकि टोला सडक किनारमा जाडो मौसममा क्रिपाल टागेर गुजारा चलाउदै गरेका एक गरिब परिवार ।।
सम्पुर्ण सामाचारका लागि  Read more » किलिक गर्नुहोस् ।
यस्तो जाडोमा कसरी दिन वित्दै होला ? गरिबीको जाडो
जाडो त हिमाल मै बढी हुन्छ तर जाडो कै कारण मृत्यू भएको हुदैन । हाम्रो तराई क्षेत्रमा हरेक वर्ष दर्जनौँको ज्यान गईरहेको हुन्छ । हरेक वर्ष गरिबहरुलाई सरकारद्वारा कम्बल,लताकपडा वितरण गर्ने लगायतको कार्यक्रम आएको हुन्छ । तर समयमै वितरण नहुदाँ अकालमै ज्यान गुमाउनु परेको हुन्छ । कस्ले बुझेर समयमै सामाधान गर्दिने हो ई गरिबको पिडा ?

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger