BREAKING NEWS

Health

Report

Amazing

नेपाललाई १ अर्ब १० करोड दिने अमेरिकी घोषणा

Alfonso-Lenhardt
२२ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालमा भूकम्प पीडितको मानवीय सहयताका लागि तत्काल १ अर्व १० करोड नेपाली रुपैयाँ सहयोग घोषणा गरेको छ ।
अमेरिकी सहयोग नियोग युएसएआइडीले मंगलवार काठमाडौंमा ११ मिलियन अमेरिकी डलर भन्दा बढी मानवीय सहयताको घोषणा गरेको हो ।
युएसएआइडीका कार्यवाहक प्रमुख एलफन्सो लेन्हार्टले केहीबेर अघि यो घोषणा गरेको अमेरिकी राजदूत पिटर डब्लू बोडेल ट्वीट गरेका छन् । यसअघि अमेरिकाले भूकम्प पीडितलाई तत्काल १० करोड राहतको घोषणा गरेको थियो ।




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger