BREAKING NEWS

Health

Report

Amazing

पर्साको सुवर्णपुरमा दिउसौँ एक युवति बलत्कृत


फागुन २८ पर्सा               
पर्सा जिल्लाको सुवर्णपुरमा बुधवार दिउसौ एक युवति बलत्कृत भएको छ । नातामा काका पर्ने वडा नम्बर १ स्थित ३० वर्षिय युवति खेतमा घास काटन गएको बेला स्थानिय वडा नम्बर ६ का ४८ वर्षिय रामप्रसाद न्यौपानेले उनलाई बलत्कार गरेको पिडित युवतिको बुवा आमाले प्रहरी समक्ष उजुरी दर्ता गराएका छन् । घटना भएको दिन बेलुका ईलाका प्रहरी कार्यलय सुर्वणपुरमा दिएको निवेदनको अधारमा न्यौपानेलाई राति ३ बजेको समयमा उनको घरवरिपरिको एरियाबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ईप्रका सुवर्णपुरले जिल्ला प्रहरी कार्यलयमा बुझाएको प्रहरी नायब उपरिक्षक एवंम प्रबक्त विरबहादुर ओलिले बताए । पिडकलाई गरेको केरकारको अधारमा पिडकले अपराध गरि गल्ती गरेको बयान दिएको बताएका छन् । पिडित युवतिले दिएको बयानका अनुसार पिडकले करकारमा पारी बोल्न कराउन नदिई जबरजस्ती करणी गरेकोे प्र्रबक्ता ओलिले बताए । पक्राउ परेका न्यौपानेको स्वस्थ्य परिक्षण गराई सकेको र स्वस्थ्य परिक्षणको रिपोर्ट भोलि मात्र आउने हुदाँ कार्वाहीको हकमा कुर्नुपर्ने प्रबक्ता ओलिले बताए ।


कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger