खुलेयाम ईन्धन तस्करी । तस्बिर : जियालाल साह |
माघ १५ पर्सा
तस्करी : वीरगंज
भन्सार कार्यालय अगाडी खुलेयाम भारतबाट ल्याईएका ईन्धन नेपाली गाडीमा लोड
हुदैँ । तस्करीले झण्डै नेपाल सरकारको राजश्व संकलन हुने १० अर्ब भन्दा बढी
रुपैया तस्करको गोजिमा गएको हो ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment