BREAKING NEWS

Health

Report

Amazing

पर्सा जिल्ला क्षेत्र नम्बर ३ का विजयी उम्मेदवार

दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर ३ वाट एमालेका राजकुमार गुप्ता विजयी भएका हुन् । गुप्ता ........... Read more .... १६ हजार १ सय ९२ मत ल्याई विजयी भएका हुन । उनको निकत्तम प्रतिदन्द्वी नेपाली काग्रेशका अजय चौरसिया (निवर्तमान सभासद) १२ हजार २ सय ४३ र मधेशी जनअधिकार  फोरम नेपालका छोटेलाल यादव ३ हजार ९ सय २७ मत हासिल गरेका छन् । 



परिवारका साथ विजयी उम्मेदवार गुप्ता 

राजकुमार गुप्ता 

विजयी घोषना कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्दै एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख राजु श्रेष्ठ ।।

क्षेत्र नम्बर ३ कै नेपाली काग्रेशका उम्मेदवार अजय चौरसिया पत्रकारहरुसंग कुराकानि गर्दै ।

 एमालेकै सुन्दर कुर्मि विजयी भएको अंक सुनाउदै ।।

विजयी जुलुश ।

विजयी जुलुशमा उपस्थितहरु ।

विजयी जुलुशमा  नचाउदै ।।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger