BREAKING NEWS

Health

Report

Amazing

पर्सा जिल्ला क्षेत्र नम्बर २ का विजयी उम्मेदवार



दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर २ वाट एमालेका विचारी यादव विजयी भएका हुन् । यादव ...... Read more...
८ हजार ७ सय १४ मत ल्याई विजयी भएका हुन् । उनका निकत्तम प्रतिदन्द्वी मधेशी जनअधिकार फोरम नेपालका प्रदीप यादवले ६ हजार ७ सय ११ मत र नेपाली काग्रेसका अजय द्विवेद्वीले (निवर्तमान् सभासद) ६ हजार ५ सय १६ हासिल गरेका छन् । 

पर्सा जिल्ला क्षेत्र नम्बर  का विजयी उम्मेदवार विचारी यादवलाई माला लगाउदै नेता अरविन्द सिहं ।

पर्सा जिल्ला क्षेत्र नम्बर ४ का विजयी उम्मेदवार विचारी यादव ।

हर्षित मुद्रामा  नेता अरविन्द सिहं ।
 विजयी जुलुशमा उपस्थितहरु ।

 विजयी जुलुशमा उपस्थितहरु ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger