BREAKING NEWS

Health

Report

Amazing

पर्सा जिल्ला क्षेत्र नम्बर ४ का विजयी उम्मेदवार

दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर ४ वाट नेपाली काग्रेशका सुरेन्द्र चौधरी विजयी भएका हुन् । चौधरी ....... Read more ..
१२ हजार ९ सय ६३ मत ल्याई विजयी भएका हुन् । उनका निकटत्तम प्रतिदन्द्वी संघिय समाजवादी पार्टीका राजकुमार यादव ७ हजार १ सय ४२ मत र  नेकपा एमालेका प्रधुम्न चौहान (निवर्तमान् सभासद) ६ हजार ३ सय ८३ मत हासिल गरेका छन् । 

विजयी घोषना कार्यक्रमको प्रत्यक्ष प्रशारण गर्दै एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख राजु श्रेष्ठ र अनिल श्रेष्ठ ।

विजयी घोषना कार्यक्रममा सहभागि व्यतित्वहरुकोतस्विर लिदै पत्रकारहरु ।

विजयी जुलुश

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger