BREAKING NEWS

Health

Report

Amazing

पर्सा जिल्ला क्षेत्र नम्बर ५ का विजयी उम्मेदवार

दोस्रो संविधान सभा निर्वाचनमा पर्सा जिल्ला क्षेत्र नम्बर ५ वाट नेकपा एमालेका जय प्रकाश थारु विजयी भएका हुन् । उनले ....... Readmore .....
१० हजार ४ यस ५० मत हासिल गर्दै विजयी भएका हुन् । उनका निकटत्तम प्रतिदवन्द्वी नेपाली काग्रेशका रमेश रिजाल (निवर्तमान् सभासद) को ९ हजार ३ सय ६ र एमाओवादीकी उमिर्ला अर्याल ७ हजार ३ सय ४० मत हासिल गरेकी थिईन् ।  फोटो : अनिल श्रेष्ठ 
विजयी घोषना कार्यक्रममा सहभागि व्यतित्वहरु ।

 क्षेत्र नम्बर ५ वाट नेकपा एमालेका जय प्रकाश थारु 

विजयी जुलुश 

 पर्सा जिल्ला क्षेत्र नम्बर ५ कै ए माओवादीकी उर्मिला अर्याल ।।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger