BREAKING NEWS

Health

Report

Amazing

उत्साहपूर्वक रुपमा मतदानको नतिजा प्रप्त

वीरगंज ४ मंसिर 
पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा निकै उत्साहपूर्वक रुपमा मतदानको  नतिजा प्रप्त भएको निर्वाचण आयोग पर्साले जनकारी गराएका छन् । 
त्यसैगरि मतदाता र उम्मेदवारले दिएको मतको नतिजाको लागि एक दिन कुर्नु पर्ने पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले जनकारी गराउनु भएको छ । जिल्लाको निकै दुरीमा रहेको ठोरी, सवर्णपुर, सेढवा लगायतको मतपेटिका राति अबेर सम्म मात्र आउने भएकाले बुधवार विहान १० बजे देखि मात्रै हुने प्रजिअ बजिमयले जनकारी गराउनु भएको छ । हाल सम्म विभिन्न ठाउँको १३ वटा बसमा मत पेटिकाहरु आईसकेको  जनकारी ठाकुर राम बहुमुखि क्यामपसमा उपस्थित निर्वाचण आयोगका प्रतिनिधिहरुले बताएका छन् । मत पेटिकालाई सदरमुकाम ल्याउनका लागि अगाडि पछाडी गरि कडा सुरक्षाका विच मतपेटिका ल्याईरहेको छ । 

 मत पेटिका  ठाकुर राम बहुमुखि क्यामपसमा ल्इाई निर्वाचण आयोगलाई बुझाउदै ।।

 सम्पुर्ण मतका बारेमा जनकारी लिदै हाम्रा दाई राजु श्रेष्ठ ।।

मतपेटिका निर्वाचण आयोगको जिम्मा लगाउदै आ–आफनो घर फर्किदै ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger