BREAKING NEWS

Health

Report

Amazing

निर्वाचितको हुने रिजेल्ट आईसकया छन् । कसको घाटिमा फुल र कस्कोमा काडा पर्ने हो ?

निर्वाचित को हुने  मतपेटिमा रिजेल्ट आईसकया छन् ।  ............Read more..............
.कसको घाटिमा फुल र कस्कोमा काडा पर्ने हो मतगणना  पछि मात्रै थाहा हुने हो । पर्सा जिल्लाको पाचौँ क्षेत्रको मतगनण कार्य समय अभावका कारण भोलि हुने जनकारी गराईएको छ ।  मतगणनाको काम भने ठाकुरराम बहुमुखि क्यामपसमा हुने भएको छ । निकै तामझाम गर्नु भएको उम्मेदवाहरु हिजो र आज शहर गाऊ सुनसान देखिएपछि कतिलाई केहि राहत समेत भए होला । 

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger