BREAKING NEWS

Health

Report

Amazing

मतदान दिएर एक वृधको मृत्यू

भावहित उनका आफन्त ...................                  

 Read more...

संविधान सभाको मतदान गरिसकेर एक बृद्धको मृत्यू भएको छ । वीरगंज स्थित वडा नं. १५को मतदान केन्द्र नेशनल ट्रेडिङगमा भोट दिएर बुथ बाहिर निस्कने क्रममा ढलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । मृत्यू हुनेमा वमुर्लि १५ का ७३ वर्षिय गौरि सिह मनान्धर रहेको छ ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger