BREAKING NEWS

Health

Report

Amazing

भूकम्पबाट मृतकको संख्या ८ हजार २१९ पुग्यो

फाइल तस्वीर

७६ हजार ६३८ घाइते


३० वैशाख, काठमाडौं । भूकम्पका कारण नेपालमा मृत्यु हुनेको संख्या ८ हजार २१९ पुगेको छ । ७६ हजार ६३८ जना घाइते भएका छन् । वैशाख १२ मा आएको भूकम्पले ८ हजार १५४ र मंगलबार आएको भूकम्पले ६५ जनाको मृत्यु भएको गृहमन्त्रालयलाई उदृत गर्दै सूचना विभागले जनाएको छ ।
घाइतेहरुको राजधानीसहित बिभिन्न जिल्लामा उपचार भैरहेको छ ।










कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger