BREAKING NEWS

Health

Report

Amazing

टेलिकमद्वारा दैनिक ४० करोड कल निःशुल्क

NTC_Logo

२१ बैशाख, काठमाडौं ।
नेपाल दूरसञ्चार कम्पनी ९टेलिकम० ले गत शनिवार गएको विनासकारी महाभूकम्पपश्चात् बिहीबार मध्यरातसम्म सबै सेवा निःशुल्क गरेको थियो ।
६ दिनसम्म भ्वाइस, म्यासेज, डाटा, तथा अन्तराष्ट्रिय सबै सेवा निःशुल्क गरेको कम्पनीको नेटवर्कमा दैनिक ४० करोडभन्दा धेरै कल भएको छ ।
यो अवधिमा सर्ट म्यासेज सर्भिस ९एसएमएस० दैनिक १ करोडभन्दा धेरै भएका छन् । कम्पनीले दिएको सेवाको मूल्य हिसाब गर्ने हो भने अहिलेसम्म सबै स्वदेशी व्यक्ति वा संस्थाले प्रदान गरेको सहयोग भन्दा बढी हो ।

कम्पनीका प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्यले विपद्को अवस्थामा सबै देशवासीलाई आफ्ना आफन्तसँग सम्पर्क गर्न सहज होस् भनेर सेवा निःशुल्क गरिएको बताए । कारोबार दैनिकबाट

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger