काठमाडौं । शनिवार गएको भुकम्पपछि काठमाडौंको अवस्था बेहाल छ । घर भत्किएपछि खुला ठाउँमा बासको खोजी भैरहेका छ । पानी र खाद्यान्नको अभाव छ ।
नेपालका स’रक्षाकर्मी मात्रै नभएर पाकिस्तान, भारत, चीनको उद्दार टोलीले समेत तिव्र गतिमा काम गरिरहेको छ । शहरका पुराना सबै संरचना भत्किएका छन् । ठूला घरले प’रिएर हजारौंको ज्यान गएको छ । यस्तो छ भुकम्पपछि काठमाडौंको हाल । राससका कुमार श्रेष्ठ र रत्न श्रेष्ठले खिचेका तस्वीरहरु ।
|
भुकम्पले ढलाएको गोरखा दरबार । तस्वीरस् प्रशन्न पोखरेल रासस
|
|
चितवनको भरतपुर मेडिकल कलेजले विरामीलाई अस्पताल बाहिर टेन्ट टाँगेर सेवा दिंदै । यहाँका अस्पतालले निशुल्क उपचार सेवा दिईरहेका छन् । नारायण ढुंगानाररासस
|
चितवनको
भरतपुर मेडिकल कलेजले विरामीलाई अस्पताल बाहिर टेन्ट टाँगेर सेवा दिंदै ।
यहाँका अस्पतालले निशुल्क उपचार सेवा दिईरहेका छन् । नारायण ढुंगाना/रासस -
See more at:
http://www.pahilopost.com/content/-3798.html#sthash.5hGujedB.dpuf
|
चितवनको विकट सिद्धी गाविसको मझवाङमा घर भत्किएपछि बच्चा बोकेर टोलाउँदै
गरेकी दिलमायाँ चेपाङ र उनका परिवार । चेपाङ गाउँमा भुकम्पका कारण २ जनाको
ज्यान गएको छ भने अधिकाँश घरहरुमा क्षती पुगेको छ । नारायण ढुंगानाररासस
|
|
काठमाडौंको माछापोखरी तिनकुने चोकमा ढलेका होटल तथा लजमा उद्दार गर्दै सुरक्षाकर्मी । तस्वीर कुमार श्रेष्ठररासस
|
|
दुर्घटनामा आफन्त गुमाएपछि शोकमा रहेको परिवार, यो तस्वीर काठमाडौं माछापोखरीमा लिइएको हो । तस्वीर कुमार श्रेष्ठररासस
|
|
भुकम्पले आफन्तको ज्यान लिएपछि शोकाकुल परिवार |
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. ।
Thank you Birgunj Media.
Post a Comment