१५ बैशाख, काठमाडौं । बिनाशकारी भूकम्पबाट भएको जनधनको क्षतिको शोकमा सरकारले आधा झन्डा झुकाउने निर्णय गरेको छ ।
बुधबारदेखि तीन दिनसम्म शोक स्वरुप स्वदेश तथा विदेशमा रहेका कूटनीतिक नियोगहरुमा आधा झन्डा झुकाउने निर्णय गरेको हो ।
शनिबार गएको भूकम्पले चार हजार तीन सय १० जनाको मृत्यु भएको छ । सात हजार नौ सय ५३ जना घाइते भएका छन् ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment