BREAKING NEWS

Health

Report

Amazing

व्यवसायीकताको बेग्लै उचाइको वर्षको रुपमा एभिन्यूज टेलिभिजन आठौं बर्षमा प्रबेश

watch on Video.


एभिन्यूज टेलिभिजन प्रशारणको सात बर्ष पूरा भएको छ । २ हजार ५९ साल साउन १४ गते बिधिवत्रुपमा दर्ता भई भदौ ५ गते औपचारिक अनुमति पाएको एभिन्यूजले २ हजार ६४ साल असार ३२ गते सूचनाको जँघारमा सञ्चारको अनुपम प्रसारण प्रारम्भ गरेको थियो ।



कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger