BREAKING NEWS

Health

Report

Amazing

झुपडीकी नारी भन्छे रुनलाई आ“सु छैन,

झुपडीकी नारी रुन्छे तरकारीलाई नून छैन, महलकी नारी भन्छे सोचे जति सुन छैन.. कसैलाई नून छैन कसैलाई सुन छैन, दुवैलाई निको पार्ने औषधिमा गुन छैन....! झुपडीकी नारी रुन्छे लाज छोप्ने साडी छैन, महलकी नारी भन्छे घुम्न नया“ गाडि छैन.. कसैलाई गाडी छैन कसैलाई साडी छैन, दुवै पिर वगाउ“ने यहा“ साझा बाढी छैन....!! झुपडीकी नारी रुन्छे ओत लाग्ने छाना छैन, महलकी नारी भन्छे सुन्न नया“ गाना छैन.. कसैलाई गाना छैन कसैलाई छाना छैन, दुवैलाई मन पर्ने कितावको पाना छैन.........!!! झुपडीकी नारी भन्छे रुनलाई आ“सु छैन, महलकी नारी भन्छे वदेलको मासु छैन... कसैलाई आसु छैन कसैलाई मासु छैन, दुवैलाई हास्न दुनियामा हासो छैन!!! (मेरी आमा पेज बाट साभार गरिएको)





कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger