BREAKING NEWS

Health

Report

Amazing

दर्जनौँ स्वास्थ्य चौकीको निर्माणकार्य अलपत्र, ठेकेदार फरार, भिडियो रिपोर्ट सहित




रिपोर्ट ।
पर्सा, २१ चैत

निर्माण व्यवसायीहरूको गैरजिम्मेवारीको कारण पर्सामा स्वास्थ्य विभागको करोडौं रुपैयाको दजनौं भवनहरूको निर्माण योजना अहिले अलपत्र परेको छ ।
आर्थिक वर्ष सम्पन्न हुन ३ महिना बा“की रह“दा ती भवनहरूको निर्माण कार्य २० प्रतिशतसमेत सम्पन्न नभएकोले चालू आर्थिक वर्षमा भवन निर्माणका लागि आएको ७ करोड रकम फ्रिज हुने भएको छ ।
नेपाल सरकारले आव ०६७÷०६८ मा पर्साको भेडियारी, ठोरी, परसवा बागेश्वरी, गादी, हरपतगञ्ज, लिपनी वीर्ता, भेडीयारी, बिरञ्चीबर्वा, निचुटा, मुड्ली, भवानीपुर र महुवनमा बन्न लागेको भवनको निर्माणकार्य अलपत्र भएको हो ।


 भिडियो रिपोर्ट




कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger