BREAKING NEWS

Health

Report

Amazing

भ्याई नभ्याई कुम्हालेहरु ।

कुम्हालेहरु विभिन्न किसिमका माटोका दियोहरु वनाउन यति वेला व्यस्थ छन् । छठको पुर्व सन्ध्यामा
उनिहरु ग्राहकको माग अनुसार माटोका भाडाहरु वनाईरहेका छन् । आधुनिक समाग्रिहरुको बढदो व्यपारसंगै कुम्हालेहरुको व्यपार संङकटमा समेत  पर्दै गईरहेको छन् । त्यस्तै सङकटमा वीरगंज उप–महानगरपालिकाले प्रत्येक दिनको ५० रुपैयाको दरले कर उठाउन थालेकाले नगरपालीकासंग  कुम्हालेहरु हैरान छन् । 


Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger