दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l |
पर्सा ८ भदौ
‘ई का ह हो ’ १२ दिन पछि वैधनाथ धाम, सुल्तानगंज लगायतको धाम घुमेर आएका बेहरा बलुवाका पानालाल मंडल घण्टाघर अगाडी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले छुट्टाछुट्टै आयोजना गरेको सभालाई सम्बोधन हेर्दै एक जना दर्शकसंग सोधदै थिए ।
मंडल लगायत उनकै गांउका १५ जनाको समुह १२ दिन भारतको विभिन्न धार्मिक स्थलमा पुगे कहि कतै टाडाको दुरी हिनेर पार गर्नु परेन तर रक्सौंलबाट वीरगंज आउन टेम्पु नपाएकाले हिनेरै आउनु प¥यो । मधेशी मोर्चामा आबद्ध विभिन्न मधेशवादी दलका नेता कार्यकर्ताहरुले वीरगन्जमा आ–आफनौ शैलिले आन्दोलन गरिरहेका छन् । आन्दोलनमा दुई गुट भएसंगै कोहि लाठी जुलुस, कोई मोटरसाईकल जुलुस प्रर्दशन गरिरहेका छन ।
दुबै मोर्चाले एकै समयमा घण्टाघर चोकमा गरेको सभालाई सम्बोधन गर्दै नेताहरु l |
बन्दको समर्थन बार एशोसिएसन, व्यापारी, शिक्षक संघ संस्था लगायतका प्रवुद्र्ध व्यक्तिहरुले समर्थन गरेपनि सोचे जस्तो केन्द्रमा हलचल भएको छैन् ।
कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.
Post a Comment