BREAKING NEWS

Health

Report

Amazing

वीरगन्ज हुँदै छ सय सात ट्रक राहत प्रभावित जिल्ला पठाइयो

२०७२ जेठ १ गते ६:३१ मा प्रकाशित
जियालाल साह
- See more at: http://www.souryadaily.com/2015/05/103377.html#sthash.eeQx8G50.dpuf

२०७२ जेठ १ गते 

 वीरगन्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह ड्राइपोर्टबाट हालसम्म छ सय सात ट्रक राहत सामग्री भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । भारतबाट वीरगन्ज भन्सार कार्यालय भई विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले तीन सय ३२ वटा ट्रक, सुख्खा बन्दरगाह ड्राइपोर्टबाट एक सय १४ वटा, वीरगन्ज उद्योग वाणिज्य संघबाट ६ वटा, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासबाट पाँच र वीरगन्जका अन्य संघ–संस्थाहरू र व्यक्तिगत गरी ७० वटा ट्रकले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई राहत सामग्री पठाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।

विनाशकारी भूकम्पमा भारतका विभिन्न राज्यहरूले सहयोग गरिरहेका छन् । बिहीबार मात्रै पश्चिम बंगाल सरकारले दिएको तीन करोड भारतीय रुपैयाँ बराबरको ५० हजार थान त्रिपाल भूकम्प प्रभावित जिल्लाहरूका लागि पठाइएको छ । उक्त त्रिपाल २० वटा ट्रकमा राखी राजधानी काठमाडौंलगायत १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वयमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए । पश्चिम बंगालका विकास मन्त्री गौतम देव आफैँले वीरगन्ज भन्सार कार्यालयस्थित मितेरी पुलनजिकै वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गिरीबहादुर केसीलाई ती सामग्री हस्तान्तरण गर्दै ‘भारत र नेपालबीच रोटी र बेटीको सम्बन्ध मात्रै नभई सुखदुःखको साथीसमेत रहेको’ बताए । पश्चिम बंगाल सरकारले पठाएको राहत समाग्रीमा छ हजार ब्ल्यांकेट, बिस्कुटलगायत सुख्खा खाद्यान्न सामग्रीसमेत छन् ।
यसैगरी महाभूकम्पमा राजधानी काठमाडौंलगायत विभिन्न जिल्लामा विद्युत् आपूर्ति बन्द भएको अवस्थामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवको पहलमा राहत स्वरूप ९७ ट्रक विद्युतीय उपकरण नेपाल सरकारको समन्वयमा विभिन्न जिल्लामा पठाइएको छ । ट्रकमा ट्रान्सफर्मर, विद्युतीय पोल तथा अन्य विद्युतीय उपकरणहरू राहत स्वरुप पठाएको थियो ।
सम्पूर्ण राहत समाग्रीसहित त्रिपाल मात्रै वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह ड्राइपोर्ट रेलमार्गको नाकाभई तीन लाखभन्दा बढी भुकम्प प्रभावित जिल्लाहरूमा पठाइसकेको छ । सहायक प्रजिअ भण्डारीका अनुसार, बिहीबारसम्म वीरगंज भन्सार कार्यालय भइ एक लाख ९६ हजार थान त्रिपाल भित्रिएको छ । जसमा पश्चिम बंगाल सरकारले पठाएको ५० हजार थान र धेरैजसो व्यक्तिगत रूपमा त्रिपाल ल्याउनेहरूको संख्या बढिरहेको छ ।
सुख्खा बन्दरगाह ड्राइपोर्टको रेलमार्ग भई बुधबारसम्म २ हजार चार सय ५८ बन्डल त्रिपाल भित्रिसकेको र प्रभावित जिल्ला पठाइसकिएको छ । जसमा ठूला बन्डलमा पाँच दर्जनसम्म टेन्ट र साना बन्डलमा १० देखि १५ वटासम्म छन् । महाभूकम्प प्रभावितका लागि नेपाली महावाणिज्य दूतावास र भारत सरकारको पहलमा ड्राइपोर्ट भई आउने गर्छन् । जसमा त्रिपाल, टेन्ट, चामल, च्युरा, ड्राइफुड, कम्बललगायत सामग्री छन् ।

पर्सा, १ जेठ । वीरगन्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह ड्राइपोर्टबाट हालसम्म छ सय सात ट्रक राहत सामग्री भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । भारतबाट वीरगन्ज भन्सार कार्यालय भई विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले तीन सय ३२ वटा ट्रक, सुख्खा बन्दरगाह ड्राइपोर्टबाट एक सय १४ वटा, वीरगन्ज उद्योग वाणिज्य संघबाट ६ वटा, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासबाट पाँच र वीरगन्जका अन्य संघ–संस्थाहरू र व्यक्तिगत गरी ७० वटा ट्रकले जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत लिई राहत सामग्री पठाइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी गराए ।

कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you Birgunj Media.

Post a Comment

Banana Farming in Nepal

Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger