BREAKING NEWS

Health

Report

Amazing

रिहानाले मृत्युलार्इ जित्दाफोटो अफ द इयर, यो अवार्ड १ लाख नगद पुरस्कार राशीको के छ, त फोटो स्टोरीमा ( समपुर्ण फोटो फिचर )

काठमाडौंबाट नेपालगञ्ज घर फर्किएपछि झिँगाबाट घाउ जोगाउन झुलभित्र आराम गरिरहेकी रिहाना । यो फोटो आइएमई(ग्लोबल(आइएमई फोटो अफ द इयर घोषित भयो र फोटो पत्रकार गजमेरले १ लाख रूपैयाँ पुरस्कार पाएका छन् ।  

७ साउन, काठमाडौं । 
आइएमई(ग्लोबल(आइएमई नेपाल फोटो प्रतियोगिताको उपाधि विजय गजमेरले जितेका छन् । त्यही फोटोको स्टोरीले हरुले फोटो स्टोरीमा पहिलो भएको छ ।
उनले आफ्नै पतिद्धारा जलाइएकी १९ वर्षकी रिहाना शेखको काठमाडौंदेखि नेपालगञ्जसम्मको यात्राको साथै परिवारसँगको पुर्नमिलनका क्षणहरुको तस्वीरहरु आफ्नो क्यामरामा कैद गरेका थिए ।
डेढ महिनासम्म वीर अस्पतालको बर्न वार्डमा बिताएकी उनी काठमाडौंबाट घर फर्किएकी उनी निकै खुसी थिइन्, जसलाई गजमेरले रिहाना फेरि जन्मिएकी शीर्षक दिएका थिए । उनलाई दाहिजो नल्याएको निहुामा उनका पति र सासुले आलो लगाएका थिए । रिहाना निको भएर घर फर्किँदा उनको परिवारमा निकै खुसी छाएको थियो । 

आगोले पोलेको घरमा झिँगा धपाउन नरिवलको तेल लगाइदिने दाइलाई आशिष दिँदै रिहाना

वीर अस्पतालमा हिडडुल गर्ने प्रयास गर्दे रिहाना

वीर अस्पतालमा उपचारका क्रममा देखिएको दृश्य


अस्पतालबाट घर जाने क्रममा एम्बुलेन्समा चढ्दै गरेकी रिहाना


उपचारपछि घर पुगेकी रिहानाको सल लगाइदिँदै आमा।







कृपया Post पढिसकेपछी आफ्नो सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला । तपाईको सल्ला सुझाबले नै हाम्रो जोश जागर मिल्ने छन् र केहि गर्ने हौसला प्राप्त गर्दछौ. । Thank you

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger