BREAKING NEWS

Health

Report

Amazing

गरौँ योग रहौँ निरोग पाँच दिने योग शूरु

कर्मचारी मिलन केन्द्र र पतंजलि योगको संयूक्त आयोजनामा बुधवार देखि शुरु भएको योग शिविरमा जिल्लाको विभिन्न क्षेत्रमा काम गर्ने कर्मचारी, व्यपारी, शिक्षक लगायत एक सय भन्दा बढी व्यक्तिले शिविरमा सामाचारका लागि Read more » किलिक गर्नुहोस् ।
सहभागि जनाईरहेको शिविरका संयोजक सिताराम श्रेष्ठले बताएका छन् । निरोग रहन गर्न नभई नहुने योग साधना प्रत्येक व्यक्तिले गर्नुपर्ने सहभागि हुनु भएका पर्साका प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले बताउनु भएको छ । 



कर्मचारीको जिवन तनावको जिवन भएकाले योग गरि कर्मचारीले आफनो तनावलाई निर्मुल पारि जनताको सेवा गर्ने निकै राम्रो भुमिका यस योगले गर्ने हुदा प्रत्येक कर्मचारीले योग गर्नुपर्ने प्रजिअ बजिमयले बताउनु भएको छ । योग गराईरहनु भएका ललितशंकर योगिले वर्तमान संसार केमिकल यूक्त संसार रहेकाले हामिलाई जिउनका लागि योग एक दमै जरुरी रहेको बताउनु भएको छ । योग हाम्रा ऋृषि मुनिको सभ्यता हो, हाम्रा ऋृषि मुनिले योग गरेरै जिवन विताउनु हुन्थ्यो त्यसैले संसारका हरेक व्यक्तिले सय वर्ष वाच्नका लागि योग गर्नुपर्ने एकदम जरुरि रहेको प्रशिक्षक योगिले बताउनु भएको हो । योग शिविर सोमबार सम्म चल्ने आयोजकले जनकारी गराएको छ ।


Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger