कहिले सम्म यसरी ज्यान भन्दा कयौँ गुणा ठुलो काम गर्ने हो ? खै त यिनिहरुका लागि बाल अधिकार ? कहिले नदेखेका देवि देऊताका लागि लाखौँ लाख खर्चेर विभिन्न पुजा–पाठ गराउने गरिन्छ । ति लाखौँ खर्च भन्दा हजारौँको रकम यि जिउदा देऊता झै बालबालिका लागि छुटयाईदिएको भए हुन्थेन् । |
Post a Comment