BREAKING NEWS

Health

Report

Amazing

संविधान सभा निर्वाचनका लागी ८ सय ४७ वटा गाडी

 संविधान सभा निर्वाचनका लागी भारत सरकारले
सहयोग स्वरुप उपलब्ध गराएका नयाँ गाडी मंगलबार वीरगन्ज भन्सार नाका हुँदै भित्रिएका छन् । भारत सरकारले कूल ८ सय ४७ वटा गाडी उपलब्ध गराउने प्रतिबद्धता जनाएकोमा पहिलो चरणमा नेपाली सेनाका १ सय ९८ वटा गाडी साँझ वीरगन्ज छिरेको हो ।

Post a Comment

Banana Farming in Nepal

 
Copyright © 2013 Latest News From Birgunj City, Nepal. (Explore Your Hidden Activetis)
Shared by Themes24x7Powered byBlogger